News & events
All of our recent activities.
एस ई ई को नतिजामा जोसेफ एडुकेसनल नेटवर्कको १० जना बिध्यार्थीको जिपिए ४ (GPA-4) सहित १०० % बिध्यार्थीहरुको ए र ए प्लस नतिजा प्राप्त हुन सफल भएको छ ।
Read More
जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको कक्षा एसकेजीको बार्षिक परीक्षा सम्पन्न गरेका १४० जना बिध्यार्थीहरुले पुर्व प्राथमिक तह उत्तिर्ण गरेको उपलक्ष्यमा आज जोसेफ हाई स्कुल प्राङ्गणमा बुढानिलकण्ठ नगरपालिकाका प्रबक्ता नवराज भट्टराईज्युको प्रमुख आतिथ्यतामा मिति २०८१ चैत १९ गते दीक्षान्त समारोह आयोजना गरियो ।
Read More
काठमाण्डौ महानगरपालिका वडा नं. ६, महाङ्काल, शान्तिनगर अवस्थित ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल शैक्षिक, अतिरिक्त क्रियाकलापका साथै शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै “एक्सिलेन्स ईन स्कुल लिडरसिप अवार्ड अष्ट्रेलिया २०२४” बाट सम्मानित भएको छ ।
Read More
SEE Felicitation and Award Distribution Program 2081
Read More
Joseph High School participted in First School Level Municipality Wise Science and Math Exhibition organized by Budhanilkantha Municipality and demonstrated Water Rocket and Math Materials.
Read More